
HELP FOR COVID CRISE VICTIMS IN NEPAL
Namaste Hello to everyone.
As you all know in Nepal due to CORONA, thousands of our people suffering from homeless, foodless without job and money. Hundreds of babies are suffering, familles are doing suicides. Our gouvernement cannot do everything. We, who are in good position must do a little help.
We cannot go ourself on the spot so need to believe them who are in this COMBAT in Nepal. The 2 associations RISING NEPAL and BLINK NOW very well known in Nepal doing their best by distributing food and shelter in a very very transparent way.
2 Miss Nepal Anuskha Shrestha and Shrinkhala Khatiwada are Founder and co-helpers.
Please open your hearts and participate in this kind action.
Jai Nepal, Vive la Légion
(All payments by Leetchi.com are 100% secure, easy & transparent)
सम्पुर्न मा नमस्तेहामि सबैलाइ अबगत भयेको कुरा हो कि यो बिस्व माहामारि कोरोना ( LOCKDOWN ) ले गर्दा हाम्रो देश नेपाल मा हजारौ मानिस हरु घरबार बिहिन हुदै सदकमा भोको पेत लियेर भौतारिरहेका छन सानोतिनो भयेको काम पनि गुमेको छ र दिनमा काम गरेर साझ छाक तार्ने मानिसहरुको येथार्थता त झन काहालिलाग्दो छ सयेउ बच्चाहरु भोक र रोग ले पिल्सिरहेका छन भने सरकारले चाहेर पनि सबै थाउमा उचित प्रबन्ध गर्न सकिरहेको छैन र यो भयाबह परिस्थिति लाइ हेर्दा हामि आफुलाइ आशिर्बादि महशुस गर्दछौ र हामिले पायेको यो आशिर्बाद लाइ दुखि पिदितहरुको पिदामा मलम लगाउन आत्मसाथ गर्दै आफु लाइ अझै आशिर्बादि बनाऔ ,यो स्थितिमा नेपाल जान नसके पनि सहयोग गर्ने भरोसा लाग्ने खालका केहि सस्था हरु छन जस मध्ये दि एसोसियेत RISING NEPAL र BLINK NOW ले येक्दम पारदर्शि रुपमा काम गर्दै गास र बास जुताइ रहेको छ जस्मा MISS NEPAL पनि सङ्लग्न छिन ,तेसैले येहाहरु समछ्य म नम्र निबेदन गर्दछुकि ति पिदितहरु का लागि आफ्नो हिर्दये खोलि सहयोग गरेर यो मेरो दयालु सत्कर्ममा मलाइ साथ दिनु हुनेछ भन्ने आशा गरेको छु
Organiser
GURUNG Gyan Bahadur
Beneficiary
2 associations RISING NEPAL and BLINK NOW (2 Miss Nepal Anuskha Shrestha and Shrinkhala Khatiwada)